प्रकाशन


शीर्षक प्रकार मिती साखा डाउनलोड
मुगुम कार्मारोङ्ग गाउँपालिकामा मिति २०७४ बैशाख ३१ गते भएको निर्वाचनको परिणाम प्रकाशन, सूचना २०७४।०२।०५ सूचना शाखा विस्तृत हेर्नुहोस डाउनलोड
मुगुम कार्मारोङ्ग गाउँपालिकामा मिति २०७४ बैशाख ३१ गते भएको निर्वाचनको परिणाम
मुगु जिल्लाको अावधिक जिल्ला विकास योजना (अा.व. २०७२।०७३-२०७६।०७७) गुरु योजना, जिल्ला योजना, प्रकाशन २०७२-०९-१४ सूचना शाखा विस्तृत हेर्नुहोस डाउनलोड
मुगु जिल्लाको अावधिक जिल्ला विकास योजना (अा.व. २०७२।०७३-२०७६।०७७) अन्तिम सम्पादनको तयारीमा भएको हुदा कृपया यो पुस्तक पढी हाम्रा कमजोरीहरू अाैल्याइ सत्य तथ्य विवरणहरू सुझावका रूपमा टिपोट गरी जिल्ला विकास समितिको कार्यालयमा बुझाइ दिनु हुन हार्दिक अनुरोध गर्दछाै ।
९ अाै जिल्ला परिषद बैठक सम्पन्न गर्नका लागि प्रस्तावित कार्यतालिका जिल्ला योजना, प्रकाशन, सूचना २०७२।०८।०५ सूचना शाखा विस्तृत हेर्नुहोस डाउनलोड
९ अाै जिल्ला परिषद बैठक सम्पन्न गर्नका लागि प्रस्तावित कार्यतालिका
सा.सु.भत्ता २०७२-०७३ नामावली विवरण प्रकाशन २०७२-०६-१९ सूचना शाखा विस्तृत हेर्नुहोस डाउनलोड
सामाजिक सुरक्षा भत्ता २०७२-०७३ पाउनेहरूकाे नामावली विवरण
सा.सु.भत्ता २०७१-०७२ नामावली प्रकाशन २०७२-०३-२२ सूचना शाखा विस्तृत हेर्नुहोस डाउनलोड
सामाजिक सुरक्षा भत्ता २०७१-०७२ नामावली विवरण
व्यक्त्तिगत घटना दर्ता अा.व.२०७१।०७२ प्रकाशन २०७१-०१-३० सूचना शाखा विस्तृत हेर्नुहोस डाउनलोड
व्यक्त्तिगत घटना दर्ता अा.व.२०७१।०७२
अा.व.२०७१/०७२ काे अा.वि. पठाइएकाे बारे । प्रकाशन, सूचना २०७२-०४-११ सूचना शाखा विस्तृत हेर्नुहोस डाउनलोड
अार्थिक वर्ष २०७१/०७२ काे अार्थिक विवरण पठाइएकाे बारे ।
जिविसको न्यूनतम शर्त मापन तथा कार्यसम्पादन मापन नतिजा २०७०/०७१ प्रकाशन २०७२-०४-१६ सूचना शाखा विस्तृत हेर्नुहोस डाउनलोड
जिविसको न्यूनतम शर्त मापन तथा कार्यसम्पादन मापन नतिजा २०७०/०७१
गाविसको अा.व.२०७०/०७१ काे न्यूनतम शर्त मापन नतिजा प्रकाशन २०७२-०४-१४ सूचना शाखा विस्तृत हेर्नुहोस डाउनलोड
गाविसको अा.व.२०७०/०७१ काे न्यूनतम शर्त मापन नतिजा
संक्षिप्त परिचय प्रकाशन २०७२–०६–१७ विस्तृत हेर्नुहोस डाउनलोड
मुगु जिल्ला भौगोलिक रुपमा विषम र विविधता युक्त पर्यटन , जडिवुटी र तामाखानी , फलामखानी समेत भएको विकट र दुर्गम हिमाली जिल्ला हो । विश्व मानचित्रमा मुगु जिल्ला २९० २३” देखि २९० ५६ ” उत्तरी आक्षांस र ८१० ४६ ” देखि ८२० ४९ ” सम्म पूर्वी देशाान्तरमा अवस्थितत छ । ३५३५ वर्ग वर्ग कि.मि क्षेत्रफल भएको यस जिल्लाको पूर्वमा डोल्पा , पश्चिममा बाजुरा, दक्षिणमा जुम्ला र कालिकोट र उत्तरमा चीनको स्वसाशित क्षेत्र तिब्वत रहेको छ, जुन नेपालको कूल क्षेत्रफलको २.११ प्रतिशत हो । मुगु जिल्ला समुन्द्र सतहवाट १२०१ मि. देखि ६६१६ मि.सम्मको उचाईमा फैलिएकाे छ । नेपालकाे सबै भन्दा ठूलाे रारा ताल पनि मुगु जिल्लामा नै पर्दछ । रारा तालकाेे लम्बाइ ५ कि.मि. चाैडार्इ ३ कि.मि., गहिरार्इ १६७ मिटर र समुन्द्री सतहवाट २९९० मिटरकाे उचाइमा रहेकाे याे ताल मुगु जिल्लामा अाउने पर्यटनकाे मुख्य अार्कषर्ण हाे । नेपालको मध्य पश्चिम विकास क्षेत्र अर्न्तगत पर्ने यो जिल्ला मानव विकास सूचकाङ्कका दृष्टिकोणवाट विश्लेषण गर्दा विगतका वर्षहरुमा ७५ औं स्थानवाट माथि उठ्न नसकेको भएता पनि हालकाे अवस्थामा याे जिल्लामा सडक संजाल जोडिनु र जनताको राजनीतिक तथा सामाजिक चेतानास्तरमा क्रमशः सकारात्मक विकास हुनको परिणाम स्वरुप साक्षरता दर, औषत आयु र प्रति ब्यक्ति आय जस्ता सूचकहरुमा सूधार भई यस वर्ष जिल्ला मानव विकास सूचकाङ्कको सूचीमा ६७ औं स्थानमा पर्नु जिल्लाको बिकासक्रमा उल्लेख्य उपलब्धि हो । आठौं गणतान्त्रिक जिल्ला परिषदको प्रतिवद्धता अनुरुप कृषि , पर्यटन र पूर्वाधारका क्षेत्रमा शुसाशन प्रर्वद्धन सवैको सहयोग र सहकार्य भएमा आगामि वर्षहरुमा मानव विकास सूचाङ्कको सूचीमा थप सूधार हुने निश्चित छ ।
Skip to toolbar